अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित, पठनपाठन ठप्प

  Sampatti News Online

June 4, 2023

काठमाडौँ । विगत केहीदिन यता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । गर्मीका कारण विद्यालको पठनपाठन समेत प्रभावित हुन थालेको छ । यसैबीच गर्मीका कारण दुधौली नगरपालिकाले नगरक्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो ।

प्रकाशित मिति:June 4, 2023