शुक्रबार(आज) को मुद्रा विनिमयदर

  Sampatti News

July 10, 2020

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ३० पैसा रहेको छ।

यस्तै, युरो एकको खरिददर १ सय ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पाउण्ड एकको खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ०७ पैसा रहेको छ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ। भने यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ।

प्रकाशित मिति:July 10, 2020