विश्वकप छनोटमा नेपाल टस हारेर ब्याटिङमा

  Sampatti News Online

June 18, 2023

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

प्रकाशित मिति:June 18, 2023