प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

  Sampatti News

July 30, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार (आज) बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटमा प्रधानन्यायाधीश सिफारिस गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति:July 30, 2023