राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत बिच भेटबार्ता

  Sampatti News

August 1, 2023

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति:August 1, 2023