सशस्त्र सहायक हवल्दारका लागि बढुवा सिफारिस: नामसहितको बिवरण

  Sampatti News

August 3, 2023

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक तर्फका जवानहरूको बढुवा सिफारिस गरेको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तर्गतको सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदका लागि २७ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को च बमोजिम बढुवा गरिएको जनाइएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझेमा एक साताभित्र उजुरी गर्न पनि सशस्त्रले सूचित गरेको छ ।

प्रकाशित मिति:August 3, 2023