विभिन्न स्थानीय तहमा उपसचिव र शाखा अधिकृतहरुको सरुवा (सूचीसहित)

  Sampatti News

August 7, 2023

सरकारले २६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

सरुवा भएका उपसचिव र शाखा अधिकृतहरूको नामावली तलको सूचीमा हेर्नुहोस्:-

प्रकाशित मिति:August 7, 2023