सांसद शर्मा लाई लगियो सरकारी वकिलको कार्यालय

  Sampatti News

August 11, 2023

काठमाडौँ । सांसद सुनिल शर्मालाई म्याद थपका लागि पक्रिया सुरु भएको छ । अहिले उनलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिल कार्यालयमा लगेपश्चात् उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति:August 11, 2023