‘म मन्त्रीबाट फिर्ता हुन तयार छु’

  Sampatti News

August 13, 2023

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् ।

मन्त्री किराँतीसहितका माओवादी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णयपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको उनको भनाई ।

उनले भने, ‘पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु।’

प्रकाशित मिति:August 13, 2023