त्रिविद्धारा नतिजा सार्वजनिक

Nepal Cover
२८ श्रावण २०८०, आईतवार
image

२८ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे बीएड पहिलो बर्षको नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुसक्नुहुनेछ । https://tuexam.edu.np/

वेबसाइटको VIEW RESULT मा गएर 3-YRS B.ED._1_78-First Year 2078 छनोट गरी अर्को बक्समा सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नुहुनेछ ।