July 19, 2020
काठमाडौं। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७÷७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन।
नीतिमा धितोपत्रको कारोबार राफसाफ टि प्लस २ मा कारोबार गर्ने व्यवस्था मिलाउने, एकिकृत ग्राकह कार्ड वितरण गर्ने, बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था गर्ने लगायतका व्यवस्था गरिएको छ।
पूर्णपाठ र्हेनको लागि लिंक क्लिक गर्नुहोसhttp://sebon.gov.np
प्रकाशित मिति:July 19, 2020
November 22, 2024