डाक्टरलाई सरकारी सेवामा प्रवेश गर्न ४५ वर्षको उमेर हद कायम गर्न चिकित्सक संघको माग
Nepal Cover
१ भाद्र २०८०, शुक्रबार
काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सहरुलाई सरकारी सेवामा प्रवेशका लागि ४५ वर्षको उमेर हद कायम गर्न माग गरेको छ। विभिन्न प्रदेशहरुमा विज्ञापन गर्दा ४० वर्ष उमेरहद तोकेको भन्दै संघल उमेर हदलाई सच्च्याई ४५ वर्ष कायम गर्न माग गरेको छ।