शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

Nepal Cover
१५ भाद्र २०८०, शुक्रबार
image

काठमाडाैं । लोकसेवा आयोगले शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले न्याय,कानुन,सरकारी वकिल समूहका लागि लिइएको विज्ञापन नम्बर १६६८९।०७८- ७९ को नतिजा सार्वजनिक गरेको हो । आयोगले खुलातर्फ २८ जनाका लागि विज्ञापन माग गरेकोमा परीक्षामा सहभागी ३९ जनामध्ये गत भदौं १ मा लिइएको अन्तर्वार्तामा सहभागी ३८ जनाबाट २८ जना उमेद्धार छनौंट गरेको आयोगले जनाएको छ ।