एसिया कप : नेपाललाई दोस्रो झट्का
Nepal Cover
१८ भाद्र २०८०, सोमबार
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । भीम सार्की रविन्द्र जडेजाको बलमा बोल्ड भएका हुन् । १७ बल खेलेका सार्कीले ७ रन जोडे ।
यसअघि कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।
Post Views: 207