यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

September 19, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति:September 19, 2023