आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News

September 25, 2023

काठमाडौं । आज सोमबार सुन र चाँदीको मूल्य स्थिर भएको छ । कारोबार साताको पहिलो दिन बढेकोे सुनको मूल्य आज दोश्रो दिन सोमबार भने स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:September 25, 2023