सलमानको नयाँ लुक्स बाहिरियो

Nepal Cover
६ मंसिर २०७५, बिहीबार
image

 

सन् २०१२ को  सलमान खान अभिनित सुपरहिट फिल्म ‘एक था टाईगर’ को सिक्वेलको रुपमा प्रतिक्षित मानिएको चलचित्र ‘टाइगर जिन्दा है’ मा सलमानको अनुहार नदेखाईएको र उनले एउटा हातमा बन्दुको बोकेको नयाँ लुक्स बाहिरिएको छ ।

त्यसैलेपनि यस चलचित्रमा सलमानलाइ बिल्कुलै फरक भूमिकामा प्रस्तुत गरिएको अनुमान लगाउन सकिन्छ। चलचित्र ‘टाइगर जिन्दा है’ आगामी क्रिसमसमा रिलिज हुने तयारी भैरहेको छ ।