शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)

Nepal Cover
२० पुष २०८०, शुक्रबार
image

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०८० साउन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण, संघीय संसद् र परराष्ट्रतर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।