४ हजार ९२ जना प्रहरी सहायक हवलदारहरूको सरुवा,को कहाँ? (सूचीसहित)

Nepal Cover
२० पुष २०८०, शुक्रबार
image

​​​​​​​काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा नेपाल प्रहरीका प्रहरी सहायक हवलदारको सरुवा गरेको छ ।

कार्यालयका अनुसार ४ हजार ९२ जनाको एकै पटक प्रहरी सहायक हवलदारको सरुवा गरिएको हो । उनीहरूले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

सूची