कोशीबाट एमालेका अधिकारी र कोइरालाले दर्ता गरे उम्मेदवारी

Nepal Cover
२३ पुष २०८०, सोमबार
image


विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमालेका उम्मेदवार परशु अधिकारी र रुक्मणी कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार विरानगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अधिकारी र कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।