धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाले त्यसको सुधारका लागि दबावस्वरूप प्रदर्शन गरेको बताएको छ।
प्रदर्शनमा उनीहरूले ुपुँजीबजार शुद्धीकरण गर्ु, ुधितोपत्र बोर्ड अध्यक्षको नियुक्ति पार्दर्शी गर्ु लगायतका नारा लगाएका थिए।