मधेश प्रदेशमा जनमतका महासेठले छुट्टै गराए उम्मेदवारी दर्ता

  Sampatti News Online

January 8, 2024


जनकपुरधाम । सत्ता गठबन्धनको जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् ।जनमत बाहेकका सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी जसपा बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति:January 8, 2024