मोरङ को उर्लाबारी वडा नम्बर ३ मा लुडो र क्यारमबोर्ड खेलेर धेरै हल्ला भएपछी युवाहरु बिग्रिने भन्दै उर्लाबारी वडा नम्बर ३ ले लुडो र क्यारमबोर्ड खेल्न नदिने भएको छ।