माओवादीको स्थायी कमिटी बैठक पुष २८ गते, यस्तो छ छलफलको एजेण्डा

Nepal Cover
२५ पुष २०८०, बुधबार
image


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

विधान मस्यौदा, नेताहरुको कार्यविभाजन र जनतासँग माओवादी अभियानको समिक्षा गर्न यही पुष २८ गते शनिबार स्थायी कमिटी बैठक बोलाईएको हो ।

माओवादीको विधान अधिवेशनको लागि नेताहरुले तयारी तिव्र पारेका छन् ।