उपसचिवमा बढुवाका लागि ४४ को नाम सिफारिस (सूचिसहित)

Nepal Cover
५ माघ २०८०, शुक्रबार
image

काठमाडौँ । उपसचिवमा बढुवाका लागि ४४ को नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा रिक्त पदमा योग्यता क्रमका उमेदवारहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

सूचि:-