मेरो मनमा तिम्रो मुस्कान…………

Nepal Cover
७ माघ २०८०, आईतवार
image

मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ 

तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ

एक सुन्दर दृश्य मनमा घुमिरहन्छ

धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ 

मेरा सोच र सपनाले मन भरिएको छ

म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु  

तिमि बाट केही नयाँ कुरा सिक्नु छ

सङ्घर्ष र पसिनाले जीवन सजिने छ 

शब्दहरूले व्यक्त गर्नु भन्दा बढी माया गर्छु 

तिमि मेरो हौ मैले जान्न चाहन्छु

मैले जे गर्छु तिम्रो लागि गर्नेछु

तिमि नै हौ मेरो मनबाट माया गर्ने मायालु     

मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ

तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ