अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

Nepal Cover
११ माघ २०८०, बिहीबार
image

काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले लिएको परीक्षाको परीक्षाफलको सूचना विभागले सार्वजनिक गरेको हो।

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।विभागले नेपाल विशेष सेवा समूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको अनुसन्धान अधिकृतको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो।