१०४५ जना प्रहरी हवल्दार पदमा बढुवा (सूचीसहित)

Nepal Cover
४ फाल्गुन २०८०, शुक्रबार
image

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत एक हजार ४५  जना सहायक हवल्दार प्रहरी हल्दार पदमा बढुवा भएका छन् । 

प्रहरी उपरीक्षकको फागुन १ गतेको निर्णय अनुसार उनीहरूलाई बढुवा गरिएको हो । बढुवासँगै उनीहरुको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सूची हेर्नुहोस्ः