सत्ता गठबन्धनको बैठक स्थगित

Nepal Cover
२१ फाल्गुन २०८०, सोमबार
image

काठमाडौँ । बिहान ८ बजेबाट सुरु हुने भनिएकाे सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।