काठमाडाै । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक विहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएकाे छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा नै हुने छ ।