काँग्रेस संसदीय दलको बैठक बस्दै

Nepal Cover
२४ फाल्गुन २०८०, बिहीबार
image

काठमाडाै । आज नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

काँग्रेसले नयाँ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएका छन् ।