जसपाको कार्यकारिणी बैठक बस्दै

  Sampatti News

March 7, 2024

काठमाडाै । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालयमा बस्दै छ ।

नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो ।सोमबारदेखि लगातार बैठक बसे पनि जसपाले सरकारमा सहभागी हुनेनहुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा हालसम्म निर्णय गर्न सकेको छैन ।

प्रकाशित मिति:March 7, 2024