सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

  Sampatti News

March 13, 2024

काठमाडौं । नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम-२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

प्रकाशित मिति:March 13, 2024