आज संसदमा संघीय निजामती सेवा विधेयक पेश हुँदै

Nepal Cover
१ चैत्र २०८०, बिहीबार
image

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० संसदमा पेश हुँदैछ ।

स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री(व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।