मन्त्रिपरिषद् बैठकका १६ निर्णय (सूचीसहित)

Nepal Cover
९ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका विभिन्न १६ निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकले विभिन्न १६ निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

विभिन्न १६ निर्णय:-