आयरल्याण्ड ‘ए’ विरुद्ध बमले बनाए सानदार शतक

Nepal Cover
१६ चैत्र २०८०, शुक्रबार
image

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक प्रहार गरेका छन् । 

त्रिवि मैदानमा कीर्तिपुरमा आयरल्याण्डविरूद्ध जबाफी ब्याटिङ गरिरहेको खेलमा लोकेश बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्। 

५२ बलमा शतक पूरा गरेका उनले ८ छक्का र ८ चौका प्रहार गरे।