आज नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग खेल्दै

Nepal Cover
२१ चैत्र २०८०, बुधबार
image

काठमाडाै । आज नेपाल ‘ए’ले पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

यसअघिकाे खेलमा सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपालले भने ‘ए’सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ले २-१ ले जितेको थियो ।