गृह मन्त्रालयले गर्यो नौ सरुवा (सूचीसहित)

Nepal Cover
२१ चैत्र २०८०, बुधबार
image

काठमाडौँ । नौ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालय मातहतका नौ जना उपसचिवको सरुवा भएको हो ।

मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।

सूची:-