नेपाल ए ले अन्तिम एक दिवसीय खेल आज आयरल्यान्ड एसँग खेल्दै

Nepal Cover
२५ चैत्र २०८०, आईतवार
image

काठमाडाै । नेपाल ए ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड एसँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।