नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस [सूचीसहित]

Nepal Cover
२ जेष्ठ २०८१, बुधबार
image

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले उनहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

हेर्नुहोस् सूची