प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

Nepal Cover
९ जेष्ठ २०८१, बुधबार
image

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस प्रकाशित भएको छ ।

प्रहरी प्रधान कार्यालयका बढुवा समितिका अनुसार १६९ असईहरु सईमा बढुवा सिफारिस भएका छन् ।