उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)

Nepal Cover
१० जेष्ठ २०८१, बिहीबार
image

काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।  

आयोगले लेखापरीक्षण, प्रशासन राजस्व, प्रशासन लेखा, सामान्य प्रशासनतर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको लागि जेठ २९ र ३० गते बोलाईएको छ ।