प्रतिनिधि सभाको आजको बैठक स्थगित

  Sampatti News Online

May 24, 2024


काठमाडौं ।
प्रतिनिधि सभाको आजको बैठक स्थगित् भएको छ । प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै कांग्रेसलगायतका विपक्षी दलले विरोध गरेपछि आजका लागि बैठक स्थगित् भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति:May 24, 2024