जनपद प्रहरी समूहतर्फका २२९ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)

Nepal Cover
१८ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार साँझ प्रहरी प्रधान कार्यालय बढुवा समितिले उनीहरूलाई असइमा बढुवाका लागि सिफारिस गरेको हो ।