काठमाडौँ । ४ सहायक सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयले गृह र विभिन्न जिल्लामा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।
सरुवा सूची अनुसार मन्त्रालयले जेठ १६ गते उनीहरूको सरुवा तथा पदस्थापन गरे पनि पाँच दिन पछि सूची सार्वजनिक गरेको हो ।
