उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक (हेर्नुहोस)

Nepal Cover
३१ जेष्ठ २०८१, बिहीबार
image

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय, सरकारी वकिल तर्फ १८ र न्याय कानूनतर्फ १२ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएको नामावलीलाई एक हप्ता भित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ ।