राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

Nepal Cover
१५ असार २०८१, शुक्रबार
image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।