एसईईमा सरकार फेल भयोः प्रदीप पौडेल (भिडिओ)

Nepal Cover
१५ असार २०८१, शुक्रबार
image

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा सरकार फेल भएको आरोप लागाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ५२ प्रतिशत विद्यार्थी नभई सरकार फेल भएको आरोप लाएका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले २ लाख ४२ हजार ३१३ विद्यार्थीलाई अयोग्य भन्दै उच्च शिक्षा अध्ययन गर्न मिल्दैन भन्न नपाउने उनको तर्क छ।

उनले भने, ‘केही वर्षअघिसम्म एसएलसीमा कहिले पनि ४७ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण भएनन्। त्यसबेला पनि प्रश्न गरियो विद्यार्थी फेल भएको हो कि सरकार फेल भएको ?