नेकपा एसः महाधिवेशनको सम्पूर्ण तयारी पुरा

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजबादी)को भालि (आइतबार)बाट सुरु हुने महाधिवेशनको सम्पूण तयारी पुरा भएको छ । आज(शनिवार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको दशौँ महाधिवेशनको तयारी पुरा भएको जनाइएको हो ।

पार्टीक महासचिव घनश्याम भुसालका अनुसार आइतबार भृकुटीमण्डपमा भेला भएर प्रजा भवन कमलादी जाने कार्यक्रम रहेको छ । त्यसपछि १२ः३० मा महाधिवेशनको उद्घाटन हुने उनले बताए ।

हाधिवेशनका लागि काठमाडौंको आसपासका जिल्लाहरू बाहेकका जिल्लाहरूबाट आजसम्म सवै प्रतिनिधिहरू आईसक्ने सूचना प्राप्त भएको भएको बताए। उनका अनुसार महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुनेछन्।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई आमत्रण गरिएको

प्रकाशित मिति:June 29, 2024