शुक्रबार थप १३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

September 4, 2020

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४२३६पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा।जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै शुक्रबार थप १३५४ जनामा कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:September 4, 2020